Dec 8, 2010

कविता

जब म नजिक पर्छु टाढा भाग्ने गर्छौ तिमी
कञ्जुस गर्छौ तिमी किन मिठो मुस्कान दिन

Dec 7, 2010

manamohak drishya

अर्घाखाँची जिल्लाको हंसपुर गा.वि.स. मेहेलपानीमा हिमालयको मन मोहक दृश्यले रौनक नै छाएको छ । सदरमुकाम सन्धिखर्कबाट २५ किलोमीटर उत्तर पश्चिममा पर्ने उक्त ठाउँबाट अन्नपूर्ण, धौलागिरी, माछापुछ्रे लगायतका हिमालहरुको मनमोहक दृश्य देख्न पाईन्छ ।

Best Place and beautiful Environment of Mehelpani, hansapur of Arghakhanchi