Dec 11, 2011

गजल

संघर्षशील जीवनमा संघर्षमै बाचेकी छु,
छैन केही प्रगती कालला जीवन साचेकी छु ।



सुरु कहाँ अन्त्य कहाँ जीवनको मेसै पाइन,
के हो जीवन भनी बुझ्न पृथ्वीमा नाचेकी छु ।

मीलन विछोड मायाँ, घृणा रैछ यो जीवन ता,
यात्रा जस्तै यो जीवनमा खुसी बनी हाँसेकी छु ।

छोटो रैछ जीवन यात्रा टुट्छ कैले पत्तै छैन,
सबैसँग मित्रताको नाता मैले गासेकी छु ।

जन्म लिई यो धर्तीमा म केही गर्न नि नसक्दा,
संसारमा घृणीत भई पृथ्वीलाई भासेकी छु ।
           
रचना तथा संकलकः बविता चौहान, बाँगी ३, अर्घाखाँची

2 comments:

sudan poudel said...

yo gajalko rachanakar ko mind vane mannai par6 hai anyway dami 6.....................

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।